गौशला दोस्रो मेयर गोल्डकपको उपाधी गोलबजारलाई

    • पुष २, २०७८
    • ७६५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २ पुस । महोत्तरीको गौशला नगरपालिकाको आयोजनामा सम्पन्न दोस्रो नगर मेयर गोल्डकपको प्रथम ट्रफि गोलबजार प्रतिभाक्लवले हात पारेको छ ।

    gol 1 गोलबजार प्रतिभा क्लब गोलबजार सिरहा र दिव्य दर्शन युवा क्लव नवलपरासी विच भएको खेलमा सून्यको विरुद्ध एक गोल गर्दै गोलबजारले पुरस्कार हात पारेको हो ।

    प्रतियोगितामा गोलबजारको तर्फबाट जर्सी नम्वर ११ का बिनु मगरले गोल गरेका थिए । गोल्डकपमा प्रथम टिमले २ लाख र दोस्रो हुनेले एक लाख नगद सहित ट्रफि प्रदान गरेको आयोजकले जनाएको छ । मंसिर २४ गतेबाट सुरुभएको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।

    pk-farnichar GBR

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल