सिरहा, २४ असोज । सिरहाको धनगढीमाई नपा १३ भईरहेको ‘डावर पहिलो गोल्ड कप’ मा आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक निलोले १ को विरुद्ध ३ गोल गर्दै एपीफ बर्दिवासलाई पराजित गर्दै फाईनल प्रवेश गरेको छ ।
प्रीतयोगितामा एपीएफ वर्दिवासले १ गोल र आयोजक ३ गोल गर्दै आजको खेल जितेहो । आजको खेल जितसँगै आयोजक फाईनल प्रवेश गरेको छ । भोलीको दोस्रो सेमिफाईनल खेल एफसी फत्तेपुर र श्री शेर गण चोहर्वाविच हुने आयोजक लक्ष्मी युवाक्लवका अध्यक्ष सुप्रभात श्रेष्ठले जानकारी दिए ।hiro kodasi mela  10x12