एजेन्सिको सहयोगमा

सिरहा, ११ असोज । भिभो इण्डियत प्रियमियर लिग (आईपीएल) क्रिकेट लिग दसौं खेलमा चेन्नइ सुपर किङ्स कलकत्तासँग २ विकेटले पराजित भएको छ । दुबैको अबुधाबीमा दिउसो ३ः३० कलकत्ताले दिएको एक सय ७२ रनको लक्ष्य चेन्नइले २० ओभरको लास्ट बलमा ८ विकेट गुमाएर खेल जित्न सफल भएको हो ।
यस अघि टस जितेर बलिङ रोजेको चन्नइलाई कलकताले २० ओभरमा ६ बिकेट गुमाएर एक सय ७२ रनको लक्ष्य दिएको थियो ।
चेन्नइका कप्तान महेन्द्र सिंह धोनीले २ बलमा १ रन मात्र बनाए । त्यस्तै अपनर रितुराज गायक्वाड र फाफ डुपलेसी ८३ रनको पाटनर्सिप रहेको थियो । चेनइका खेलाडी रबिन्द्र जडेजाले ७ बलमा २२ रन बनाएर आफ्नो टिमलाई जितको लक्ष्य नजिक पुर्याएका थिए ।
तेस्तै, लास्ट बलमा १ बलमा १ रन चाहिएको थियो । एस्टारकमा दिपक चहरले १ रन हानेर आफ्नो टिमलाइ जित हासिल गर्न सफल गराएको छ । लिग अन्तर्गत कलकत्तासँग यसअघि भएका दुई वटै खेलमा चनइ सुपर किङ्स विजयी भएको र बिभिनन टिमसँग भएको खेलमा लगातार तीन पल्ट बिजय भएको थियो ।
चेन्नइले अर्को खेल पर्सि दिल्लीसंग खेल्नेछ । लि चेन्नइ १० वटा खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा छ । भने कलकता १० खेलमा ८ अङ्क जोडेर चौथो स्थानमा छ ।