नेपाली चलचित्र ‘वीर विक्रम २’ हिन्दी आउँदै

    • जेठ ३, २०७८
    • १,०६८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

     


    काठमाडौं, ३ जेष्ठ । नेपाली चलचित्र ‘वीर विक्रम २’ को हिन्दी डबिङ चाडै सार्वजनिक हुने भएको छ । करिब दुई बर्ष अगाडि प्रदर्शनमा आएको फिल्म भारतमा रिलिजको लागि हिन्दीमा डबिङ गरिएको हो ।
    कोभिड १९ का कारण भारतमा पनि फिल्म रिलिज माहोल नभएकोले अव फिल्म भारतीय यूट्युब च्यानलबाट सार्वजनिक हुने बताइएको छ ।
    फिल्मका निर्देशक मिलन चाम्स हुन् । निर्देशक चाम्सले नै फिल्म हिन्दी डबिङ गरेर सार्वजनिक गर्न लागेको जानकारी दिए । ‘फिल्म हलमा नै प्रदर्शन गर्ने भनेर फिल्मको हिन्दी डबिङ गरेका थियौं । तर, कोरोनाको कारण सो सम्भव हुन सकेन । अब यूट्युबमै रिलिज गर्छाै’ निर्देशक चाम्सले भने ।

    एकै समयमा दुईठाउँ हा ...

      मुकेश कुमार यादव सिरहा, २८ बैशाख। सिरहामा ...

    उपप्रधान तथा गृहमन्त ...

    काठमाडौं , २८ बैशाख। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि ...

    सिरहाबाट लागुपदार्थस ...

    सिरहा, २७ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सप्तरीको फत्तेपुरमा ...

    सप्तरी, २७ बैशाख। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल