अवैध लागुऔषध सहित युवक पक्राउ

    • कार्तिक १४, २०७७
    • 431 पटक पढिएको
    • गमक पाेस्ट


    गमक पोष्ट समाचारदाता

    बारा, १४ कात्तिक । बाराको पचरौता नगरपालिका–४ बेल्दारीबाट प्रहरीले करिव दुई केजी गाजाँ र चरेस सहित एक युवक पक्राउ परेको छ । प्रहरीले सोही नगरपालिका–३ रामनगरका २० वर्षीय बिनोद यादवलाई प्रहरीले प्रतिवन्धित लागुा औषध गाँजा करिव २ केजी र करिब २ केजी चरेस सहित शुक्रवार बिहान नियन्त्रणमा लिएको हो ।
    प्रहरी चौकी बेल्दारीबाट खटीएको प्रहरीले नेपालबाट भारततर्फ साईकलमा जाँदै गरेका यादवलाई जाँच गर्ने क्रममा उनले बोकेको झोला र शरिरमा लुकाई राखेको अवस्थामा उक्त लागु औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    उपप्रधान तथा गृहमन्त ...

      काठमाडौं, १३ माघ। सर्वोच्च अदालतको संवैधानिक ...

    जबरजस्ती करणी अभियोग ...

    सिरहा, १३ माघ। सिरहा प्रहरिले १४ वर्षीया बालिकामाथि जबर ...

    सुचना नदिएको भन्दै स ...

    सिरहा, १३ माघ। राष्ट्रिय सूचना आयोगले सिरहा नगरपालिकाका ...

    सिरहाबाट गोरखा हाजिर ...

      काठमाडौं, १२ माघ। गृह मन्त्रालयले ६ म ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल