अवैध लागुऔषध सहित युवक पक्राउ

    • कार्तिक १४, २०७७
    • ५३३ पटक पढिएको
    • गमक पाेस्ट


    गमक पोष्ट समाचारदाता

    बारा, १४ कात्तिक । बाराको पचरौता नगरपालिका–४ बेल्दारीबाट प्रहरीले करिव दुई केजी गाजाँ र चरेस सहित एक युवक पक्राउ परेको छ । प्रहरीले सोही नगरपालिका–३ रामनगरका २० वर्षीय बिनोद यादवलाई प्रहरीले प्रतिवन्धित लागुा औषध गाँजा करिव २ केजी र करिब २ केजी चरेस सहित शुक्रवार बिहान नियन्त्रणमा लिएको हो ।
    प्रहरी चौकी बेल्दारीबाट खटीएको प्रहरीले नेपालबाट भारततर्फ साईकलमा जाँदै गरेका यादवलाई जाँच गर्ने क्रममा उनले बोकेको झोला र शरिरमा लुकाई राखेको अवस्थामा उक्त लागु औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल