काठमाडौं, २० चैत। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको छ।

चैत २० गते (मध्यरात) रातिबाट लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको हो।

विगत महिनादिनदेखि मध्यपूर्वमा जारी रहेको युद्धको कारण अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा निरन्तर मूल्य वृद्धि भएको जनाउँदै इण्डियन आयल निगमको मूल्य अनुसार अझै समायोजन नभएकापनि मूल्य वृद्धि गरेको जनाएको छ।

petrol

ab mall