काठमाडौं, २४ भदौ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन्।

सोमबार जेन जीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण २० युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ। यस्तो अवस्थामा सरकारमा बसिरहनुको औचित्य समाप्त भएको भन्दै राजिनामा दिने जनाए। नउले भने, ‘यत्रा युवाहरु मरेको छ, सरकारको चौतपफी आलोचना भएको यस्तो अवस्थामा सरकारमा बसिरहन जरुरी भएन राजीनामा दिँदैछु।’

maunt school