महोत्तरीको मटिहानीमा आगलागीमा परी सयौ घर जलेर नष्ट, करोडौंको क्षति

    • बैशाख १२, २०८१
    • ३३७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ। आगलागीका कारण संयौ घर जलेर नष्ट भएका छन भने करौडौ रुपैयाँको क्षति भएको पारम्भिक अनुमान गरिएको छ।

    matohani aglagi 2

    नगरप्रमुख हरि प्रसाद मण्डलका अनुसार झन्डै २ वजेवाट सुरु भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन। नगरप्रमुख मण्डलले आफ्नो फेसवुकवाट आगलागी भएको जानकारी दिदै सवैलाई सहयोगको लागि अपिल गरेका छन्।

    मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरुद्वारा आगो नियन्त्रणमा लिने प्रयास गरेतापनि नियन्त्रणमा आउँन सकेको छैन।

    matohani aglagi 3 matohani aglagi4

     

    सप्तरीका अग्नी पीडित ...

    लहान, २३ बैशाख। सप्तरीको महदेवा १, चिम्टिको आगलागी पीडि ...

    जसपाबाट अलगिएर अशोक ...

    काठमाडौं, २३ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालबा ...

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल