बन्दिपुरबाट लागुऔषधसहित दुई युवक पक्राउ

    • बैशाख ११, २०८१
    • १३९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित दईजनालाई पक्राउ गरेको छ। सिरहाको कर्जन्हा नगरपालिका ३ जनक चौक स्थित बन्दीपुरे होटलबाट चार ग्राम नौं मिलिग्राम ब्राउन सगरसहित दुईजनालाई साृमबार राती पक्राउ गरेको हो।

    होटलमा लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो धनुषा र इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटीएको प्रहरीले चेकजाँचको क्रममा कोठा भाडा लिई बसेका बिष्णुपुर गाउँपालिका ३ का २६ वर्र्षिय विनाय यादव र मिर्चैया नगरपालिका ३ का २८ वर्षि मनिष प्रसाद यादवलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

    उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल