पत्रकार तथा लेखक पृथ्वीराज पोख्रेलको दुर्घटनामा परेर मृत्युु

    • बैशाख ९, २०८१
    • १३८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ९ बैशाख। पत्रकार तथा लेखक पृथ्वीराज पोख्रेलको सडक दुर्घटनामा परेर मृत्युु भएको छ। काठमाडौंबाट आफ्नो गृहजिल्ला तनहुँ जाने क्रममा सवारीसाधन दूर्घटनामा परी शनिवार उनको मृत्यु भएको हो।

    उनी सवार ग २६ प ८१२९ नम्बरको मोटरसाइकललाई बोलेरो जीपले टक्कर दिँदा मान्द्रे खोलामा खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ।

    पोख्रेल विचार डट कमका प्रधान सम्पादकका रुपमा कार्यरत थिए। उनका दर्जनौं रचनाहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन्।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल