परीक्षाको मर्यादा विपरित गतिविधि गरेको आरोपमा तीन जना पक्राउ, दुई निरीक्षक पदमुक्त

    • चैत्र १६, २०८०
    • १४८ पटक पढिएको
    • गमक पाेस्ट

    सिरहा, १६ चैत। सिरहा प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मर्यादा विपरित गतिविधि गरेको आरोपमा जिल्ला विभिन्न परीक्षा केन्द्रबाट तीन जना किशोरहरुलाई निन्त्रणमा लिएको छ।

    दोस्रो दिन शुक्रवार भएको नेपाली विषयको परीक्षामा मिर्चैया १ स्थित श्री शारदा माध्यमिक विद्यालय रामपुरबिर्ता परीक्षा केन्द्रबाट अरुको परीषा दिएका एक किशोरलाई नियन्त्रणमा लिएको हो।

    बरियारपट्टी गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय झिझौल परीक्षा केन्द्रबाट परीक्षा केन्द्र बाहिर बसी मोबाईलबाट प्रश्न पत्रको गोपनियता भङ्ग १५ वर्षिय एक किशोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी हेमन्त राईले जानकारी दिए। पक्राउ परेका उनलाई आजै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    परीक्षाको आचार संहिता एवम् मर्यादा विपरीत कार्य गर्ने थप एक जान परीक्षार्थीलाई सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। उनलाई कुन अवस्थामा कहाँबाट पक्राउ गरेको भन्ने खुलाएको छैन।

    जिल्ला प्रशासनबाट खटीएको परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रबा परीक्षार्थीले बोकेको एक सय २१ थान मोबाईल नियन्त्रणमा लिएको जनाएको छ।

    परीक्षाको मर्यादा विपरित गतिविधि गरेको भन्दै २ जना निरीक्षकहरुलाई जिम्मेवारी मुक्त गरिउको छ। उनीहरु कुन परीक्षा केन्द्रको हो भन्ने जानकारी प्राप्त हुन सकेन।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल