चेत्र १५ बाट सातौं गोलबजार मेयर गोल्ड कप हुँदै

    • चैत्र १४, २०८०
    • १८७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १४ चैत। गोलबजार नगरपालिकाको आयोजनामा सातौं गोलबजार मेयर गोल्ड कप फूटवल प्रतियोगिता हुने भएको छ। नगरपालिकाको आयोजनामा गोलबजार २ गुरुधामको खेल ग्राममा भोली विहिवारबाट अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता हुन लागेको हो।

    प्रतियोगितामा नेपाल र भारतका एकसहित आठ वडा फूटबल टिम सहभागी रहने नगर प्रवक्ता संजित लामाले जानकारी दिए। प्रतियोगिताको पूर्वसंध्यामा पत्रकार सम्मेलनगरी नेपालका विभिन्न ठाउँका सात र भारती यूपीको बनारसका एक टीम प्रतियोगितामा सहभागी रहेने जानारी गराएको छ।

    प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख ५१ हरजार र दोस्रो हुने टिमले दुई लाख एक हजार नगदसहित ट्रफि प्राप्त गर्ने नगर प्रवक्ता लामाले जानकारी दिए।

    उनका अनुसार भोली १५ गतेको उद्घाटन खेल बागमती युवा क्लव सर्लाही र गोलबजार स्पोर्टस क्लव गोलबजारबीच हुने जनाएको छ।

    त्यसैगरी १६ गतेको खेल मुनाल फुटवल क्लव विराटनगर र बिरगञ्ज यूनाईटेट पर्सा, १७ गतेको चाल्या सा पुस्तकालय दमक झापा र मकमानपुर १ हेडौडा र १८ गतेको खेल माँ कामाख्या स्पोर्टस क्लव भारतको यूपी बनारसविच हुने जनाएको छ।

    प्रतियोगिताको फाईनल खेल २२ गते र एक दिन अघि २१ गते एक दिवसिय मैत्रीपूर्ण महिला पफूटवल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
    प्रत्यक खेलमा म्यान अफ दी म्याच घोषीत खेलाडीलाई तीन हजार नगर पुरस्कार प्रदान गरिने जनाएको छ।

    god cup

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल