हरायको युवती खोजि सहयोग गरिदिन अनुरोध

    • चैत्र ८, २०८०
    • ९२४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ९ डण्डाटोलका रामाशिष महतोको छोरी मानसिक सन्तुलन ठिक नभएकी वर्ष २२ की सविता कुमारी महतो यहि २०८० फागुन २४ गते (इसवि सम्वत ७ मार्च २०२४) का दिन राति करिव ८ बजे उपचारका लागि भारतको राचिबाट फर्कने क्रममा राचि रेल्वे स्टेशनबाट सम्पर्क विहिन भई हराएको हुँदा खोज तलासगर्दा फेला नसकेकोले देख्नुहुने जो कोही महानुभावले नजिकको प्रहरी चौकी वा ९८२६७२९३०४ नम्वको बोवाईलमा सम्पर्क गरिदिनहुन अनुरोध छ।

    भरतमा हराएकाले भारतमै पनि कसैले देखे भेटेमा भारतीय मोवाइल नम्वर ९४७३२२५२५५/ ८४०९२०७८९१/ ७००४९३०९७७ मा फोन गर्न अनुरोध गरेको छ। फेला परी खवर गर्नेलाई उचित पुरस्कार व्यवस्था गरिएको छ।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल