गोलबजारमा कार र मोटरसाइकल आपसमा ठोकिँदा एक किशोरको मृत्यु, अर्का घाइते

    • फाल्गुन २५, २०८०
    • ५८४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २५ फागुन। सिरहामा कार र मोटरसाइकल एक–आपसमा ठोकिँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परी एक्जना घाइते भएका छ्न।

    पूर्वपश्चि रामजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ४ स्थित धर्मकाटा नजिक मधेश प्रदेश–०१००४ प ४९९४ नम्बरको मोटरसाइकल बा ९ च ६५६६ नम्बरको कार आपसमा ठोकिँदा गोलबजार ८ भाइजीटोलका १६ वर्षिय बिबेक उराउकाृ मृत्यु भएको हो।

    दुर्घटनामा परी गम्भिर घाईते उराउलाई उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्कीले जानकारी दिए।

    अर्का १७ वर्षिय श्याम मन्डल रहेका छन्। उनको स्थानीय स्वास्थ्यसंस्थामा प्राथमिक उपचार पछि थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ।

    कार र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

     

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल