बाराबाट ३५ किलो चरेशसहित दुई भारतीय पक्राउ

    • फाल्गुन २, २०८०
    • १५० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बारा, २ फागुन। बारा प्रहरीले अवैध लागूऔषध चरेश करिब ३५ किलोसहित दुई जना भारतीयलाई बुधबार बिहान पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका २१ बाट करिब ३५ किलोसहित भारत उत्तर प्रदेश बरेध दिपाद कोतवाली बस्ने ४२ वर्षीय साफिर अली र सोही ठाउँ बस्ने ४४ वर्षीय मोहमद अबजाललाई प्रहरीले पक्राउ गरेको हो।

    ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको यूपी ३२ एनएम ४४७६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई राखेको उक्त चरेश फेला पारेको बारा प्रहरीले जनाएको छ।

    प्रहरीले नियन्त्रणमा लिएका कार चालक साफिर र कारमा सवार मोहमदलाई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल