पाल्पामा जिप दुर्घटना ८ जनाको मृत्यु, १० जना घाइते

    • फाल्गुन १, २०८०
    • १६९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    पाल्पा, १ फागुन। पाल्पाको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। पाल्पाको डुम्रेबाट तिनाउँ गाउँपालिका ६ चिदिस शिखरडाँडा जाँदै गरेका लु १ ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जानकारी दिए।

    उकालोमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख पाल्पाका एसपी हेरम्ब शर्माले दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष्टि गरे। मृतकको पहिचान भने खुलेको छैन। घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ।
    प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल