काठमाडौं, १६ कात्तिक। गृह मन्त्रालयले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको हो। नियमति प्रकृया अनुसार सरुवा तथा व्यवस्थापन गरिएको जनाएको छ।
कसको जिम्मेवारी कहाँ ? सूची :