सिरहा, १० असोज। मधेस प्रदेश सरकारले भोलि विहिवारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मुस्लिम समुदायको महान पर्व ‘‘पैगम्बर महोम्मदको जन्मदिन’ को अवसरमा प्रदेश सरकारले विदा दिएको हो।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बाटगत वर्ष चैत ९ गते भएको निर्णयलाई कार्यान्वयन गर्दै भोली परेको ‘पैगम्बर महोम्मदको जन्मदिन परेकाले सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालले सार्वजनिक विदाको सूचन जारी गरेको छ।

383740489_837534724730980_6663379915297366001_n Hoarding_Editable