• कुमार थापा

जलको भण्डार चुरे हो भने अन्नको भकारी मधेश । चुरे दोहनले जल भण्डार नष्ट हुँदै छ । अन्न भण्डार पन िखस्कँदो छ । धान झुल्ने फाँटहरू बालुवा गट्टिीले पुरँिदै छन् । एकतहिाइभन्दा बढी जनसङ्ख्या चुरे आसपास बसोबास गर्छन् । उनीहरू दाना, पानी, वायु, जडीबुटी, फलफूल, कन्दमूल लगायत खाद्यवस्तु चुरेबाटै उपभोग गर्छन् । अर्थात् चुरेबाट उपलब्ध प्राकृतकि स्रोतले नै तराईलाई थेग्छ ।

चुरे र भावर क्षेत्रले मधेशका नम्ति िभूमगित जल भण्डारको काम गरेका छन् । कतपिय खोलानाला मौसमी प्रकारका छन् । वर्षात्मा मात्रै पानी देखन्छि, हउिँदमा सुक्खा । सुक्खा भए पन िजमनिमुन िपानी हुन्छ । उक्त पानीलाई सपिेज वाटर रेजङि टेक्नोलोजी प्रयोग गरेर उपयोगमा ल्याउन उकन्छि । तराईमा पानीको मुख्य स्रोत भूमगित जलस्रोत नै हो र यो चुरेकै कारण सम्भव भएको हो ।

चुरेको पहाड सकनिेबत्तिकिैको क्षेत्रलाई हामी भावर भन्छौं । त्यसले पानी सोस्छ र तल भण्डारण गर्छ । त्यही पानी अल ितल मधेशमा पुग्दा प्रयोग गरन्छि । जैवकि वविधिताको दृष्टकिोणबाट पन िचुरे संरक्षण उत्तकिै महत्त्वपूर्ण छ । तर चुरे क्षेत्रले आफ्नो भौगोलकि आकार र वशिेषता अनुसार संरक्षण पाउन सकेन ।

चुरे दोहन स् दुई दशकदेख ितराई-मधेशमा पउिने पानीको समस्या चुलँिदो छ । बाढी र डुबानको समस्या खपनिसक्नु छ । कुनै बेला वरदान भएको चुरे अहलिे कनि अभशिाप बन्यो रु यसको दोषी को रु अनगन्तिी प्रश्न अनुत्तरति छन् । बाहरिबाट चुरे पढ्नेले ॅचुरेको उत्पादन बालुवा, गट्टिी, ढुंगा, काठ हो भनेर बुझे अन िचुरेको दोहनले तीव्र रूप लयिो । वन फँडानी बढ्यो, खोला खोल्सीमा डोजर र ट्र्याक्टर चले ।

सरकारसमेत भारतलाई चुरेको गट्टिी, ढुंगा र बालुवा बेच्न तत्पर देखयिो । ढुंगा, बालुवा र गट्टिीको नकिासीका लाग िचुरे क्षेत्र उत्खनन गर्न दनिे घोषणा नेपालको तराई क्षेत्रलाई मरुभूमकिरण गर्ने, बाढी, डुबान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखमियुक्त बनाउने प्रपञ्च हो । चुरेको स्रोतलाई दोहन गर्न पल्केकाहरूले झन् सीमति स्वार्थका लाग िचुरे सध्यिाउने नै भए ।

स्थानीय सरकार आएसँगै चुरे क्षेत्रमा बुल्डोजरको जगजगी बढेको छ । गाईगोरुको यात्राले समेत छयिाछयिा हुने कमसल जमनि बुल्डोजरले खलबलएिको छ । पूर्वाधार वकिास तथा वस्तिारका नाममा अत्यधकि दोहन भइरहेको छ । चुरे संवेदनशील क्षेत्र हो, वकिासको काम गर्दा यसको मर्मलाई बुझ्नुपर्छ । चुरेमा छरएिको बस्ती छ, घरघरमा बाटो पुर्‍याउन सम्भव छैन । राज्य र नागरकि दुवै पक्षको वकिासे योजना अनुसार बाटो, पार्क, पकिनकि स्पट लगायतका संरचना बनाउनाले चुरेको मौलकिता मात्र हैन, पानीको मुहान पन िमासँिदै गएका छन् ।

संरक्षण प्रयास स् सरकारले २०६६ सालदेख िराष्ट्रपत िचुरे संरक्षण कार्यक्रम सुरु गर्‍यो, २०७१ असारमा राष्ट्रपत िचुरे तराई मधेश संरक्षण वकिास समति िगठन गरेर संरक्षति क्षेत्रका रूपमा घोषणा पन िगरेको थयिो । २०६२ मा सामुदायकि आत्मनर्भिर सेवाकेन्द्रले चुरेको वास्तवकिता, संरक्षण र जनजीवकिाका वषियमा गरेको अध्ययन प्रतविेदन अनुसार चुरेका नागरकिको अधकिार, स्थानीय ज्ञान, सीप क्षमताको उपयोगसहति चुरेको संरक्षण गर्नुपर्ने अध्ययनको नष्किर्ष थयिो ।

सरकारले चुरे संरक्षणका लाग िठूलो धनराश िखर्चेर अभयिान चलाएको १५ वर्ष पुग्नै लाग्यो । चुरे संरक्षणको अभयिानले केही उपलब्ध िभएको छैन भन्न मल्दिैन । तर जत िहुनुपर्ने हो, त्यत िभएन । पुस्तौंदेख िचुरेमा बसोबास गर्ने चुरेवासीको रैथाने ज्ञान, सीप र क्षमतालाई समावेश गरी चुरे संरक्षण गर्दा बढी प्रभावकारी हुन सक्छ ।

सुरु गरौं जनअभयिान स् धेरै देशले मरुभूमलिाई हरयिालीमा परणित गरेका छन् । कत िदेशमा नेपालबाट मजरा ९कृष िफार्म० मा नेपाली युवाले काम गररिहेका छन् । हामी भने भएको हरयिालीलाई समेत संरक्षण गर्न नसकेर मरुभूमीकरणतर्फ उन्मुख गराइरहेका छौं । अब चुप लागेर हुँदैन, चुरे दोहन रोक्नैपर्छ । नाङ्गा पाखामा वृक्षरोपण गर्ने र भएका वृक्ष जोगाँउदा पन िचुरेको घाउमा ५० प्रतशित मलहमपट्टी लाग्छ । तर त्यतलिे मात्र चुरेले गुमाएको ताकत फर्कंदैन ।

चुरे जोगाउने मानवले नै हो । त्यसैले मानवसहतिको चुरे संरक्षण गर्न जरुरी छ । चुरे संरक्षण स्थानीय जनजीवकिासँग जोडएिको वषिय हो । खेतीयोग्य र बस्नयोग्य भूम िपहचिान गर्नुपर्छ । र, कुन जग्गामा कस्तो खेती गर्ने, कस्तो बाली बरिुवा लगाउनेजस्ता वषियमा माटोको जाँचसहति भूगर्भ अध्ययन गर्नुपर्छ । यसका लाग िसबै स्थानीय सरकारले पहलिो चरणमा भूमकिो वर्गीकरणसहति भूउपयोग योजना बनाउन जरुरी छ । यसले खेती र बस्तीलाई व्यवस्थापन गर्न सकन्छि । बाँकी जमनिमा भूगर्भ अध्ययनका आधारमा वज्ञि र स्थानीय समुदायको सुझाव अनुसार स्थानीय तहले संरक्षणको काम थाल्नुपर्छ ।

हामीले गट्टिी र बालुवा होइन, फलफूल बक्रिी गर्ने नीत िलनिे हो । नदी उकास जग्गामा फलफूल लगाउन सकन्छि । चुरेको माथल्लिो भागमा वृक्षरोपण गर्दा पन िवन तथा कृष िबालीको वर्गीकरण गर्नुपर्छ । यसले जीवकिा र संरक्षण दुवैमा सहयोग पुग्छ । खाद्यान्न आयात पन िघट्छ । यसका लाग ितराई-चुरे हरति जन-अभयिान सञ्चालन गर्नुपर्छ । यसले खल्बलएिको चुरेलाई सन्तुलति बनाउन मद्दत पुग्छ ।

चुरे, भावर र तराई क्षेत्रका भूभागमा रहेको खडेरीको समस्यालाई दीर्घकालीन रूपमा न्यूनीकरण र नविारण गर्न स्थानीय जनतासँगको सहकार्यमा वर्षात्को पानी संकलन, जल तथा जलाधार व्यवस्थापनका कार्यक्रम कार्यान्वयन गर्न अत्यावश्यक देखन्छि । चुरे तथा चुरेको आसपास क्षेत्रमा क्षतग्रिस्त भूम िपुनरुत्थान, पुनर्भरण पोखरी, खहरेखोल्सीमा चेक ड्याम बनाई पानी संकलन लगायतका कार्य गर्न सकन्छि ।
कान्तिपुरबाट।