रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु, तीन जना घाइते

    • मंसिर ८, २०७९
    • १३३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    साङ्केतिक फोटो।

    रौतहट, ९ मंसिर। रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ। गौर नगरपालिका १ मा रहेको इस्लाम कपडा तथा सिरक डस्ना पसलमा गएराति भएको आगलागीमा परी रुक्सना खातुन, इमरान मन्सुरी र सबिला खातुनको मृत्यु भएको हो।

    आगलागीमा परी थप तीनजना घाइते भएका छन्। घाइते ३ जनाको सदरमुकाम गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।

    घटनाको थप जानकारी आउन बाँकी छ।

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल