रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु, तीन जना घाइते

    • मंसिर ८, २०७९
    • 36 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    साङ्केतिक फोटो।

    रौतहट, ९ मंसिर। रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ। गौर नगरपालिका १ मा रहेको इस्लाम कपडा तथा सिरक डस्ना पसलमा गएराति भएको आगलागीमा परी रुक्सना खातुन, इमरान मन्सुरी र सबिला खातुनको मृत्यु भएको हो।

    आगलागीमा परी थप तीनजना घाइते भएका छन्। घाइते ३ जनाको सदरमुकाम गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।

    घटनाको थप जानकारी आउन बाँकी छ।

    कार्वाहिगर्ने सर्तमा ...

    सिरहा, १० मंसिर। सिरहा क्षेत्र नं. ३ मा निर्वाचित भएपछि ...

    बादी समुदायका समस्या ...

    वीरगञ्ज, १० मंसिर। बाँकेको कोहलपुरका बादी समुदायले आफ्न ...

    खोटाङको पसलमा आगलागी ...

    खोटाङ, १० मंसिर। खोटाङको एक पसलमा आगलागी हुँदा १५ लाख र ...

    सिरहा २ मा राजकिशोर ...

    सिरहा, १० मंसिर। सिरहा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल