धनुषामा यात्रिकोकेको बस दुर्घटना, पाँच जना घाइते

    • श्रावण २३, २०७९
    • 98 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर २३ साउन। पूव–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नपा १ विरेन्द्र बजार नजीक सोमबार बिहान रात्री बस दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन्।

    3 copy

    काठमाडौंबाट काँकडभिट्टा गइरहेको प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको रात्री बस सोमबार बिहान दुर्घटना हुँदा बसमा सवार अन्य १५ जना सामान्य घाइते भएका छन्।

    बस दुर्घटनामा परी पाँच जना गम्भीर घाइते र १५ जनालाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए।

    गम्भीर घाइते भएकाहरुलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको र सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ।

    jamdaha mabi

     

    प्रहरी हुँ भन्दै ठगी ...

    उदयपुर,१७ असोज। उदयपुर प्रहरीले आफूलाई विशेष प्रहरी भएक ...

    अनुभव तथा ज्ञान आदान ...

    लहान, १७ असोज। हरवाह चरवाहको पुनःस्थापना र मुक्तिको लाग ...

    सिरहामा नक्कली नोटको ...

    सिरहा, १७ असोज। सिरहमा नक्कली नेपाली नोटसहित पुनः एकजना ...

    आयोगले तोकियो निर्वा ...

    फाईल फोटो। काठमाडौं, १६ असोज। निर्वाचन आयोगले आशन्न प् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल