जनकपुर, २७ मंसिर । कोरोना खोप बेचेको आरोपमा जनकपुबाट ददुई जना स्वास्थ्यकर्मीलाई अख्तियारले पक्राउ गरेका छन् । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको जोन्सन एण्ड जोन्सन खोप १५ हजार रुपैयाँमा वेचेको आरोपमा महोत्तरीको महोत्तरी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिष्टेन्ट अजय कुमार साह र उनका सहयोगी कृष्णकुमार यादव पक्राउ परेका हुन् ।
अख्तियारको काठमाडौंबाट खटिएको टोलीले पक्राउ खोप बेचिरहेको अवस्थामा पत्राउ परेको जनाएको छ । ३ वटा खोपसहित पक्राउ परेका दुई जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

pk-farnichar GBR