महेशको मैथली म्युजिक भिडियो सार्वजनिक

    • आश्विन ३, २०७८
    • ५५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    गमक पोष्ट समाचारदाता /  लहान , ३ असोज । मैथिली, नेपाली , हिन्दी लगायतका स्थानीय भाषाका गीतहरुमा प्रमुख पात्रको भुमिका निर्वाह गरिसकेका चर्चित पात्र (मोडेल) महेश सेन्चुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘चाईट्लिय ओ हमर राजा’ नामक भिडियो बजारमा आएका छन् ।
    मैथिली भाषाका परिचित गायक सरोज सन्त, चन्द्र नारायण सिंह (दनुवार) , गायिका मुनचुन देवको स्वरमा सजिएको उक्त गित सार्वजनिक भएको हो । लहान रेकर्डिङ्ग स्टुडियोले म्युजिक दिईएको उक्त गित युवट्युब च्यानलमा चर्चा पाएको छ ।
    सो मैथिली टप आईट्म संङ्गको गितमा कलाकार महेश सेन्चुरी, प्रीती पासवान, चन्द्रनारायण सिंह (दनुवार), रमेश विश्वकर्मा, कपिल दयाली लगायतका कलाकारले भुमिका निर्वाह गरेका छन् ।
    सिरहाको लहान नगरपालिका १५ घर भई हाल लक्ष्मिपुर पत्तारी गाउँपालिका ४ पत्तारी बजारमा सुन चान्दी व्यबसाय गर्दै आईरहेको सेन्चुरीले मैथिली गित ‘टुकुर टुकुर देखैची किया’, ‘हमर दिल मे यहाँ , यहाँ के दिलमे हम’ लगायतका दर्जनौ म्युजिक भिडियो र सर्ट मुभी सिरियलहरुमा मुख्य पात्रको रुपमा भुमिका निर्वाह गरेर चर्चामा आएका छन् । सेन्चुरी दिन दुखिको सेवा गर्न समाजसेवामा पनि सक्रिय ब्यक्ति भएको बुझिएको छ ।

    सिरहाबाट लागुपदार्थस ...

    सिरहा, २७ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सप्तरीको फत्तेपुरमा ...

    सप्तरी, २७ बैशाख। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा ...

    उपेन्द्र यादवको कार् ...

    काठमाडौं, २७ बैशाख। जसपाका अध्यक्ष अशोक राईले अस ...

    अनुमति नलिई हज यात्र ...

    काठमाडौं, २७ बैशाख। साउदी अरेबिया सरकारको गृह मन्त्रालय ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल