काठमाडौं, १६ जेठ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिर जमानतमा छुटेका छन्।
 
अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएकोले हाजिरी जमानतमा छोडिएको कैलाश सिरोहियाका वकिल रमण कर्णले बताए।