गोलबजार ‘सी’ डिभिजन छनौटको सेमिफाइनल प्रवेश

    • कार्तिक २७, २०७९
    • १८८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २७ कात्तिक। गोलबजार एफसी शहिद स्मारक ‘सी’ डिभिजन लिगको छनौट प्रतियोगितामा सुनाकोठी सिटी एफसीलाई परानीत गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा शनिबार भएको समूह १ अन्तर्गत नकआउट चरणको खेलमा सुनाकोठी सिटी एफसीबिरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकाल्दै गोलबजार अन्तिम चारमा पुग्न सफल भएको हो।

    एन्फाले यस वर्षको सी डिभिजन लिग छनौटमा सहभागि ६० क्लबलाई २० समूहमा विभाजन गरेको थियो।
    जसअन्तर्गत प्रत्येक समूहमा ३ क्लब परेका परेका थिए।

    समूह चरणको खेलबाट प्रत्येक समूहको विजेता टोलीले नकआउट चरणमा स्थान बनाएका थिए ।

    नकआउट चरणमा प्रवेश गरेका २० टोलीलाई पनि २ समूहमा विभाजन गरिएको छ।

    नकआउट चरणपछि दुई समूहका विजेता क्लब ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।

    vacancy copy (4)

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल