गोलबजार ‘सी’ डिभिजन छनौटको सेमिफाइनल प्रवेश

    • कार्तिक २७, २०७९
    • 87 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २७ कात्तिक। गोलबजार एफसी शहिद स्मारक ‘सी’ डिभिजन लिगको छनौट प्रतियोगितामा सुनाकोठी सिटी एफसीलाई परानीत गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा शनिबार भएको समूह १ अन्तर्गत नकआउट चरणको खेलमा सुनाकोठी सिटी एफसीबिरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकाल्दै गोलबजार अन्तिम चारमा पुग्न सफल भएको हो।

    एन्फाले यस वर्षको सी डिभिजन लिग छनौटमा सहभागि ६० क्लबलाई २० समूहमा विभाजन गरेको थियो।
    जसअन्तर्गत प्रत्येक समूहमा ३ क्लब परेका परेका थिए।

    समूह चरणको खेलबाट प्रत्येक समूहको विजेता टोलीले नकआउट चरणमा स्थान बनाएका थिए ।

    नकआउट चरणमा प्रवेश गरेका २० टोलीलाई पनि २ समूहमा विभाजन गरिएको छ।

    नकआउट चरणपछि दुई समूहका विजेता क्लब ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।

    vacancy copy (4)

    कार्वाहिगर्ने सर्तमा ...

    सिरहा, १० मंसिर। सिरहा क्षेत्र नं. ३ मा निर्वाचित भएपछि ...

    बादी समुदायका समस्या ...

    वीरगञ्ज, १० मंसिर। बाँकेको कोहलपुरका बादी समुदायले आफ्न ...

    खोटाङको पसलमा आगलागी ...

    खोटाङ, १० मंसिर। खोटाङको एक पसलमा आगलागी हुँदा १५ लाख र ...

    सिरहा २ मा राजकिशोर ...

    सिरहा, १० मंसिर। सिरहा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल