कला\मनोरञ्जन

      Showing १-१० of १२० items.
    • केमा पढ्नु राम्रोः छापा कि स्क्रिन?

       सारा सार्ट्ज हिजोआज पाठ्यसामग्रीहरू पढ्न कागजी पुस्तक चाहिंदैन। विभिन्न डिजिटल उपकरणहरूमा सोझै पढ्ने प्रचलन बढेको छ। शिक्षक होउन् या विद्यार्थी, प्रायः ‘स्क्रिन’मै पढ्ने संस्कार व्याप्त भइसकेको छ। तर अध्ययनहरूले पाठ्यसामग्रीहरू मोबाइल, ट्याब्लेट र ल्यापटप, डेस्कटप आदि कम्प्युटरका स्क्रिनमा पढ्दा खासगरी विद्यार्थीलाई फाइदा भन्दा बढी हानि भइरहेको देखाएका छन्। यो तथ्य डिजिटल माध्यमको पठनपाठनमा रमाइरहेका शिक्षकहरूका लागि पनि सोचनीय विषय बनेको छ। २०२३ को डिसेम्बरमा सेज जर्नलमा प्रकाशित एउटा अनुसन्धान नतिजाको निष्कर्ष छ– विषयवस्तुको बुझाइका दृष्टिकोणबाट डिजिटल सामग्रीको पठन

      • प्रकाशित मितिः बैशाख २९, २०८१
      • २२३ पटक पढिएको
      • गमक पाेस्ट
    • फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक

        काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले निर्देशन गर्ने फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।  फर्स्ट लुक सार्बजनिक गर्दै फिल्मको प्रदर्शन मिति आगामी असार १४ गतेलाई घोषणा गरिएको छ। फिल्म आधुनिक समाजमा तल्लो वर्गले बाँच्नका लागि गर्ने संघर्षमा बनेको बताइएको छ। यो फिल्म दुःख र एक्लोपनभित्रको रमाइलो कथा ‘आँखा’ भएको निर्देशक बताउछन्। निर्देशक योन्जन स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, स्मिता लामिछाने,

      • प्रकाशित मितिः बैशाख १५, २०८१
      • १४१ पटक पढिएको
      • गमक पाेस्ट
    • फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक

      काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा प्रकाश सपुत र शान्ति श्री परियारको युगल स्वर रहेको छ । माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राखेर तयार पारिएको गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बू कौडा नृत्य गर्दै प्रस्तुत छन् । गीतमा आर्यन-अञ्जना र प्रदीप-परीक्षालाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । गीतमा शिशिर खातीको कोरियोग्राफी छ ।

      • प्रकाशित मितिः बैशाख ८, २०८१
      • १९७ पटक पढिएको
      • गमक पाेस्ट
    • वैवाहिक बन्धनमा बाँधिए गायिकाएलिना र विष्णु

      काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन्। लामो समयदेखि प्रेमसम्वन्धमा रहेका उनले बुधबार प्रेमी सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन्। एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो। बाग्लुङ निवासी विष्णु विवाहका लागि जन्तीसहित मंगलबार नै झापा पुगेका थिए। गीतकार समेतरहेका विष्णु केही समयदेखि अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् भने लिना नेपालमै गायनमा सक्रिय रहेकी छन्।  

      • प्रकाशित मितिः बैशाख ५, २०८१
      • २०७ पटक पढिएको
      • गमक पाेस्ट
    • इच्छा अधुरै रह्यो

        अमृता लम्साल मलाई उहाँसँग परिचित गराउने माध्यम पुस्तक नै हो। त्यो पुस्तक, लेखक शोभा भट्टराईको आफ्नै जीवनको तीतो सत्य हो जसलाई ‘अनुभवन्यास’ विधा अन्तर्गत प्रकाशित गरिएको रहेछ। शीर्षक छ– ‘अन्त्यहीन अन्त्य’। प्रतिभा प्रकाशनबाट २०५८ सालमा प्रकाशित उक्त किताब मैले २०७३ साल पुसमा मात्र पढ्ने मौका पाएकी थिएँ। त्यो पनि लेखक/प्राध्यापक तथा फेसबुकमा ‘बुकहलिक्स’ नामक पेज खोलेर पठन संस्कृति बढाउन अनवरत लागिपरेकी व्यक्ति सगुना शाहले कुनै प्रसंगमा उक्त किताबबारे चर्चा गरेपछि मात्रै थाहा पाएर, शाहसँगै सापटी लिएर पढेकी थिएँ। शाह नेपालीमा ल

      • प्रकाशित मितिः बैशाख ४, २०८१
      • २१२ पटक पढिएको
      • गमक पाेस्ट
    • प्रेमको प्रतिक मानिने सलहेश फुलबारीमा आजमात्र फुल्ने फुल हेर्न आउनेको घुईंचो

      सिरहा, १ बैशाख। प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेका छन्। पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलवारीमा आजकै दिन मात्र फुल्ने फुल दर्शन गर्न आउने दर्शनार्थीहरुको भिड लागेका हुन्। राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारीमा रहेको हारम जातको रुखमा फूल्ने फूल हेर्न नेपाल तथा भारतबाट हजारौंको संख्यामा प्रत्यक वर्षझैं यस वर्षपनि दर्शनार्थीहरु बिहानैदेखि भिडलाग्न था

      • प्रकाशित मितिः बैशाख १, २०८१
      • २१९ पटक पढिएको
      • गमक पाेस्ट
    • भारतीय प्रधानमन्त्री मोदीले गरे फिल्म ‘आर्टिकल ३७०’ को तारिफ

        मुम्बइ, ९ फागुन। बलिउड अभिनेत्री यामी गौतम यतिबेला आफ्नो आगामी फिल्म ‘आर्टिकल ३७०’ लाई लिएर चर्चामा छिन्। नायिकाको यो फिल्मलाई लिएर आम मानिसले मात्र होइन, ठूला व्यक्तित्वहरुले पनि चर्चा परिचर्चा गरिरहेका छन्। यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो फिल्मको उल्लेख गरेका छन्। हो, वास्तवमा अहिले प्रधानमन्त्री मोदी जम्मूमा छन्। प्रधानमन्त्री मोदी चुनावी प्रचारका लागि यहाँ पुगेका हुन्। यसै क्रममा उनले आफ्नो चुनावी भाषणमा यामी गौतमको आगामी फिल्मको उल्लेख गरेका हुन।  यस क्रममा उनले फिल्मको बारेमा कुरा गर्दै धेरै महत्त्वपूर्ण र महत्त्वपूर्ण कुराहरू भनेको भारत

      • प्रकाशित मितिः फाल्गुन ९, २०८०
      • २४६ पटक पढिएको
      • गमक पाेस्ट
    • ‘दंगल’की कान्छी अभिनेत्री सुहानीको शरीरमा तरल पदार्थ जम्दा निधन

        मुम्वइ, ६ फागुन। दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ। सुहानी भटनागरको मृत्युको कारण उनको सम्पूर्ण शरीरमा तरल पदार्थ जम्मा भएको बताइएको छ। केही समयअघि दुर्घटनाका कारण उनको खुट्टा भाँचिएको थियो। उपचारका क्रममा लिइएको औषधिको साइड इफेक्ट देखियो र शरीरमा तरल पदार्थ जम्मा हुन थाल्यो। उनी लामो समय देखि दिल्लीको एम्स अस्पतालमा भर्ना थिइन्। सुहानीको निधनको खबर आएपछि आमिर खान प्रोडक्सनले पोस्टमार्फत शोक व्यक्त गरेको छ। यो पोस्टमा लेखिएको छ कि ‘सुहानी सधैं हाम्रो हृदयमा एक तारा हुने छिन्।’ यसका साथै दंगलका निर्देशक नितेश तिवारीले

      • प्रकाशित मितिः फाल्गुन ६, २०८०
      • २८५ पटक पढिएको
      • गमक पाेस्ट
    • छोरीको फिल्म ‘लालसलाम’ मा रजनीकान्तकाे पारिश्रमिक प्रति मिनेट १ करोड

      मुम्बई, १ फागुन। जहिल्यै उनका फ्यानहरू रजनीकान्तको फिल्मको उत्सुकताका साथ प्रतीक्षा गर्छन्।  उनको कुनै पनि फिल्म रिलिज हुनुअघि नै बज बनाइन्छ । लाल सलाममा पनि यस्तै भएको छ । चलचित्रको टिजर रिलिज भएदेखि नै चलचित्रको सनसनी मच्चिएको थियो । रजनीकान्त लाल सलाममा केमियो गर्दै देखिएका छन् । यो फिल्म रजनीकान्तकी छोरी ऐश्वर्याले निर्देशन गरेकी हुन् ।  उता, भारतीय सञ्चारमाध्यमलाइ विश्वास गर्ने हो भने रजनीकान्तले यस फिल्ममा क्यामियो गर्नका लागि ठूलो पारिश्रमिक लिएका छन् । यो सुनेपछि सबैको होश उडेको अवस्था छ किनभने उनले सो रकम आफ्नै छोरीबाट लिएका हुन् । लाल सलाममा रजनीकान्तको करिब ४० म

      • प्रकाशित मितिः फाल्गुन १, २०८०
      • १८९ पटक पढिएको
      • गमक पाेस्ट
    • एनिमलका निर्देशकलाई कंगनाले भनिन, ‘म तपाइको फिल्म खेल्दिन’

      मुम्बइ, २३ माघ। बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन्। कंगना हरेक मुद्दामा बोल्न हिचकिचाउँदिनन्। कंगनाले केही समयअघि सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’को आलोचना गरेकी थिइन्। उनले रणवीर कपुरलाई पनि निशाना बनाएका थिइन। कगन्नाले फिल्मको आलोचना गरेपछि निर्देशक सन्दीपले उनको टिप्पणीमा ध्यान नदिने बताएका थिए। यद्दपी, सन्दीपले हालैको एक अन्तर्वार्तामा कंगनाको तारिफ गर्दै उनीसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए। कंगनाले यसको जवाफ दिएकी छिन्। उनले भनिन्– उनी सन्दीपसँग काम गर्न चाहँदैनन्। आजकल सन्दीप एनिमलको सफलताको आनन्द लिइरहेका छन्। फिल्मलाई बक्स अ

      • प्रकाशित मितिः माघ २३, २०८०
      • २३४ पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल