काठमाडौं, १५ भदौ। भारतको सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत आयोजनाका सुरुङ स्थलहरूमा खोजी तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गर्‍यो। उक्त टोलीले नेपाली सेनासँगको घनिष्ठ समन्वयमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिनेछ।

(न्यूज कारखानाबाट)

n4n5n2n1